सिरहामा नेकपा नेता यादवमाथि बम प्रहार

9.02K
shares

जनकपुरधाम : सिरहामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेतामाथि बम प्रहार भएको छ । सिरहाको औरही गाउँपालिका–५ का सुवरण यादवमाथि घरमा सुतिरहेका बेला मध्यरातमा अज्ञात समुहले बम प्रहार गरेको प्रहरीले जनाएको छ ।

शरिरको विभिन्न भागमा बमको छर्रा लागेका यादव गम्भीर घाइते भएका छन् ।

घाईते यादवलाई उपचारका लागि जिल्ला अस्पताल लहानमा राखिएको छ । बम कसले र किन प्रहार गरेको विषयमा केहि खुल्न नसकेको र घटना बिषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083