हङकङविरुद्ध नेरी थापाको उत्कृष्ट बलिङ, लिइन् ६ विकेट

5.02K
shares

काठमाडौं । आईसीसी वुमन्स टी–२० विश्वकपको एसिया छनोटमा नेरी थापाले हङकङ विरुद्ध उत्कृष्ट बलिङ गरेकी छन्।

उनले हङकङको ६ विकेट लिएकी हुन्। ४ ओभर बलिङ गरेकी उनले मात्र ४ रन दिएकी थिइन्। हङकङले निर्धारित २० ओभरमा ६२ रन बनाएको छ। अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083