नेकपा सचिवालयको बैठक बालुवाटारमा शुरू

4.58K
shares

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरू भएको छ । केन्द्रीय सदस्यहरूको कार्यविभाजन, जनवर्गीय संगठनहरूको एकता लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो । यसअघि पनि पटक-पटक बस्दै स्थगित हुँदै आएको बैठकले ठोस निर्णय भने लिन सकिरहेको छैन ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083