सिके राउत थुनामै रहनु पर्ने, सर्वोच्चले खारेज गर्‍यो बन्दी प्रत्यक्षीकरण रिट

6.11K
shares

काठमाडौँ । स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई गैर कानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिट खारेज भएको छ। केही दिनदेखि सर्दै गरेको यो मुद्दामा दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलासले आज रिट खारेज गर्ने फैसला गरेको हो।

रिट खारेज भएपछि उनलाई अब थुनामै राखी राज्यविरुद्धको कसुर मुद्दामा अनुसन्धान गर्ने बाटो खुलेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083