आज नेपाली बजारमा अमेरिकी डलरको भाउ स्थिर, अन्य देशको कति छ ?

5.75K
shares

काठमाडौँ । नेपाली बजारमा आज (आइतवार) अमेरिकी डलरको स्थिर रहेको छ। शनिवार अमेरिकी डलरको भाउ १६ पैसाले घटेको थियो, सोही अनुसार आइतबार पनि कारोबार भैरहेको छ। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आइतबार पनि अमेरिकी डरलको खरिददर मूल्य १ सय १२ रुपैयाँ ९९ पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ५९ पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ २७ पैसा छ। त्यस्तै आज यूके पाउण्डको खरिददर १४४ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर १४४ रुपैयाँ ९९ पैसा छ।
एक साउदी रियालको खरिददर ३० रुपैयाँ १२ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ २८ पैसा छ, त्यो पनि स्थिर छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ३ पैसा र विक्रिदर ३१ रुपैयाँ २० पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083