‘मन्त्री अधिकारीलाई तत्काल बर्खास्त गर्नुपर्छ’ : सांसद प्रेम आले

10.32K
shares

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रेम आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले वाईडबडी खरिदमा ठूलो भ्रष्टाचार गरेको प्रमाणि भैसकेको खुलासा गरेका छन् ।

बुधबार राति टेलिभिजनबाट प्रशारण हुने एक कार्यक्रममा कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री अधिकारीलाई बर्खास्त गर्नु पर्ने माग गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083