‘वर्तमान सरकार सुशासन र बिकासको महाअभियानमा’ : प्रधानमन्त्री ओली

6.84K
shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सुशासन र बिकासको महाअभियानमा वर्तमान सरकार जुटेको बताएका छन् ।

आइतबारको संसद बैठकलाई सम्बोधन गर्दे उनले सरकारको अभियान तिव्र रुपले अघि बढेको समेत बताए । आर्थिक बर्षको आधा समय बेतित गर्दा सरकारले ल्याएको बजेटको सन्दर्भमा र अभिभारा बहन गर्ने सन्दर्भमा कति अघि बढ्यो भन्ने बिषयमा सरकारले समिक्षा गर्ने उनको भनाई छ । उनले सरकारको सफलता र असफलता कामकै आधारमा हुने भन्दै यसको जाचँ गर्ने माध्यम सुचक नै भएको धारणा राखे ।

सुखी नेपाली समृद्ध नेपालको सपना देखेर आफले कुनै अपराध नगरेको भन्दै उनले यसलाई साकार पार्न सरकार जुटेको बताए । मुलुक र जनता बाहेक सरकारको कुनै स्वार्थ नरहेको उनले बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083