१ हजार १३२ लेखा अधिकृतहरुको समायोजन, सूची सार्वजनिक

4.9K
shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा अधिकृतहरुको समायोजन सूची सार्वजनिक गरेको छ। लेखा अधिकृतहरुको समायोजनको काम फागुन ५ गते नै सकिएको थियो। तर सोमबार मात्रै नामावली सार्वजनिक गरिएको हो।

१ हजार १ सय ३२ लेखा अधिकृतहरुको समायोजन गरिएको मन्त्रालयको वेबसाईटमा उल्लेख गरिएको छ। त्यसमध्ये संघमा ६१०, प्रदेशमा १९५ र स्थानीय तहमा ३२७ जना समायोजन भएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083