ओखलढुंगामा जीप दुर्घटना : ६ को मृत्यु, ३ घाइते

4.84K
shares

काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ७ मा जीप दुर्घटना भएको छ। दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी पुष्पराज मल्लका अनुसार बा १६ च २२०६ नम्बरको स्कार्पीयो जिप दुर्घटना भएको हो।

उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन।  घाइतेहरुको उपचारका लागि काठमाडौं ल्याइँदै छ। दुर्घटनामा ३ जना घाइते भएको प्रहरीले बताएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083