कोरोना त्रास : होन्डुरसमा पनि बाहिर निस्किन प्रतिबन्ध

5.84K
shares

एजेन्सी।

कोरोना भाइरसको सन्त्रास विश्वभर फैलिँदा होन्डुरसमा पनि सार्वजनिक यातायातहरु चल्न दिइएको छैन । अफिसहरु बन्द गरिएका छन् । सरकारले पब्लिक र प्राइभेट दुवै कम्पनीका स्टाफहरुलाई घर फर्काएको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन यो अभियान चलाइएको सरकारले बताएको छ ।

त्यहाँको सरकारले यस्तो अवस्था अब सात दिनसम्म रहने जनाएको छ ।तर, यहीबीच पनि स्वास्थ्य संस्था तथा अन्य आपतकालीन संस्थाहरु बन्द गरिएका छैनन् ।

यो अमेरिकी देशमा अहिलेसम्म ६ जना मात्र कोरोना भाइरस संक्रमित भेटिएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083