जङ्गबहादुर बन्ने होड किन चल्यो यिनमा !

13.74K
shares

जङ्ग बहादुर बन्ने होड किन चल्यो यिनमा
बिवदित बन्दैछन् छिन् छिनमा ।

बहुमतको दम्भ बढ्दै छ यिनमा
सत्ताको उन्माद चढ्दै छ यिनमा ।

तानाशाही प्रबृत्ती जन्मदै छ यिनमा
छोटेराजा जन्मदै छ क्षण क्षणमा ।

कुबाटोमा हिँड्छन् किन घरीघरी यिनि
बहुमतकै दम्भले बने बिचरी चरी यिनि ।

–  बैकुण्ठ दाहाल


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083