मन्त्री जावेदकरद्वारा ऋषि कपूरको निधनप्रति शोक व्यक्त

6.9K
shares

नयाँ दिल्ली ।

केन्द्रीय सूचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरले ऋषि कपूरको निधनमा गहिरो शोक व्यक्त गरेका छन्। उनले ट्वीट गर्दै भने– ‘अभिनेता ऋषि कपूरको दुर्भाग्यवस निधनको समाचार साह्रै अचम्मजनक छ, उहाँ एक महान कलाकार मात्र एक राम्रो व्यक्ति पनि थियो। म उनलाई श्रद्धांजलि अर्पण गर्छु र उनको परिवार, साथीहरु र प्रशंसकहरुलाई समवेदना प्रदान गर्दछु।’

बलिउडलगायत सम्पूर्ण देश अझै अभिनेता इरफान खानको मृत्युको आघातबाट बाहिर नआउदै बिहीबार अर्को ह्रदय विदारक समाचार आयो। प्रख्यात र वरिष्ठ अभिनेता ऋषि कपूरको बिहीबार मुम्बईको अस्पतालमा मृत्यु भयो। ऋषि कपूरको कान्छो भाई रणधीर कपूरले आफैंले यो खबरको पुष्टि गरेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083