कोरोना अपडेट : १६ लाख ५७ हजारले जिते कोरोना

5.75K
shares

काठमाडौं । विश्वमा अहिलेसम्म १६ लाख ५७ हजार ७ सय ३५ जनाले कोरोना भाइरस ९कोभिड–१९० लाई जितेका छन् ।

कोरोनाबाट जीवन गुमाउनेको संख्या बिहीबार बिहान ७ बजेसम्म २ लाख ९८ हजार ५९ हजार पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

स्वास्थ्य संगठनका अनुसार २४ लाख ७१ हजार ७ सय ४९ जना अझै कोरोना विरुद्ध संघर्ष गरिरहेका छन् । त्यसमध्ये ४५ हजार ९ सय २० को अवस्था गम्भीर छ । विश्वमा अहिलेसम्म ४४ लाख २७ हजार ५ सय ४३ जनालाई कोरोना लागिसकेको छ ।


divya collage
unigloble collage