प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान
वि.सं.२०७७ जेठ १३ मंगलवार १३:२३
15.99K
shares
shares

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने सो बैठकमा कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गरिने बताइएको छ ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको छ ।




























