राष्ट्रियसभामा नेपालको संविधान विधेयक टेबुल

5.37K
shares

काठमाडौँ । राष्ट्रियसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ । आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ टेबुल गर्नुभएको थियो ।

यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगन गर्नुभएको हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083