मकवानपुर प्रहरीको सफलता : ८ किलो २४३ ग्राम सुनसहित दुई जना भारतीय पक्राउ

3.82K
shares

मकवानपुर । मकवानपुर प्रहरीले ८ किलो २४३ ग्राम सुनसहित दुई जना भारतीय पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा एसपी विश्व राज खड्काको कमाण्डमा खटिएको प्रहरीले रातोमाटे चेकपोष्टस्थित पूर्व-पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको थियो ।

बरामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० रूपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083