भारतिय दलाल केपी शर्मा ओली भएको ठहर
वि.सं.२०७७ पुस १५ बुधवार १२:४४
shares

काठमाडौं । यति बेला सडक तातेको छ नेपाली राजनिति माहोल परीवर्तन भएको छ , नेकपा भित्र एक पछि अर्को गर्दै विवाद निम्ती रहेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र दुई ओटा समुह देखा परेको छ प्रचण्ड माधव समुह र केपी ओली समुह यि दुई ओटा समुहहरु रहेका छन् । प्रचण्ड माधव समुहले हिजो मात्रै देशब्यापी रुपमा केपी ओली विरुद्ध बृहत जनप्रर्दशन गरेको छ । काठमाडौमा मात्रै प्रचण्ड समुहले ५० हजार नेता कार्यकर्ता र जनताहरु उतार्न सफल भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीको कारणले गर्दा देश शंकटमा परेको कुरा राजनितिक बिश्लेषक, बौद्धीक वर्ग देखी आम जनताहरुले बताउदै आई रहेका छन् ।
कतिपय राजनितिक बिश्लेषकहरुले नेकपालाई विभाजन गर्न छिमेकी मुलुक भारतको प्रमुख भुमिका रहेको कुरा बताउदै आई रहेका छन् । पछिल्लो समय भारतिय गुप्तचर संस्था “रअ” का प्रमुख नेपाल आउनु र क्रमसै भारतिय नेता देखी सेना प्रमुख नेपाल आउनुको रहस्य विस्तारै खुल्न थालेको छ । भारतीय नेताहरुलाई भेटे लगत्तै केपी शर्मा ओलीले प्रतिनिधिसभालाई बिघटन गरे पछि उनी माथि शंका उब्जीन थालेको छ । कतिपय राजनितिक बिश्लेषकहरुले केपी ओली भारतको ईसारामा चल्ने नेता हुन् भन्दै बताउदै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो गतिबिधी हेर्दा खेरी उनी भारतीय दलालकै रुपमा ठहरीएका छन् ।
यसै बिच भारतीय पूर्व सचिव तथा नेपालका लागि भारतीय पूर्व राजदूत श्याम शरणले नेपालमा नयाँ नेतृत्वमा चुनावी सरकार गठनको तयारी भएको संकेत गरेका छन् ।
द ट्रिब्युनमा लेख प्रकाशित गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गराउँदै स्वच्छ छवि भएका व्यक्तिलाई नेतृत्व दिने तयारी भएको खुलाएका हुन्।
‘ओलीलाई अहिले संसद विघटनको निर्णय फिर्ता लिन दबाब परिरहेको छ । उनलाई राजीनामाको लागि मनाउन विवादास्पद छवि नभएका व्यक्तिलाई प्रधानमन्त्री बनाने तयारी भइरहेको छ,’ तर केपी ओली भारतिय दलाल हुन् उनी भारतको ईसारामा चल्ने नेता हुन् उनको नक्कली राष्टवाद मात्र हो ‘ द ट्रिब्युनमा उनले लेखेका छन् ।
नेपालको संकट कसरी अगाडि बढ्छ र सकंटको समाधान कसरी हुन्छ भन्ने विषयमा भारतले प्रतिक्षा गरिरहेको उनको लेखमा उल्लेख छ ।





























