‘हामि कमेडियन सो देखाउन आएको होइन’ : प्रचण्ड

5.56K
shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू कमेडियन सो देखाउन नबसेको बताएका छन्। बुधबार बागमती प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘हामी यहाँ कमेडियन सो देखाउन र उत्तेजित बनाउन आएको होइनौँ।,’ प्रचण्डले भने, ‘केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको कदमविरुद्ध हामी एकजुट भएका हौँ ।’ जनताको भरोसालाई लिएर समाजवादको बाटो कोर्ने तयारी गरिरहेको उनले बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083