सृजना खत्रीको नयाँ गीत तैं मोरिलाई माया भिडियो सार्वजनिक

15.04K
shares

काठमाडौं। गायिका सृजना खत्री ‘हाउडेमाया’ को नयाँ गीत तैँ मोरिलाई माया सार्वजनिक भएको छ।

उनलाई स्वरमा केशव कठायतले साथ दिएका छन्। गीतमा अज्ञात र अल्विन थापा मगरको शब्द र दिपक आर जेको संगीत रहेको छ। रिकेश गुरुङले संगीत संयोजन गरेका छन्।

गीतको भिडियोमा मुकुन भुषाल र गीता सोवको अभिनय देख्न पाइनेछ। गायिका सृजनाका मेरो एक्सको छम्मा, नौटंकी माया, डवल माया, हाउडे माया जस्ता चर्चित गीतहरु छन्।


divya collage
unigloble collage