एमालेको नयाँ र काङ्ग्रेसको पुरानो दुबै सम्बन्ध बाट साथ पाएनन् पुर्ण गुरुङ्ले !

6.38K
shares

तनहु । देश निर्वाचनमय बनेको छ । प्रदेश र संघको चुनाबमा यश पाली मुख्य त २ गठबन्धन बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यसै बिचमा तनहुँका क्षेत्र नं १ प्रदेश ख,मा पनि यस्तै अनुमान गरिएको भएता पनि पछिल्लो क्रममा बौद्धिक सालिन व्यक्तित्व भएका हरि चुमान तिरै जनमत देखिन थालेको छ । निर्वाचनमा काङ्ग्रेसबाट टिकट नपाएपछी केपि ओलि संग गएर टिकट हत्याएका पुर्ण गुरुङलाई नयाँ र पुरानो दुबै सम्बन्ध बाट बिश्वास कम भएपछी चुनावी कार्यक्रममा पनि उल्लेख सहभागिता हुन छाडेको छ । निर्वाचन केन्द्रित गर्दै एमाले तर्फबाट गाउँ गाउँ पुगेका केही पुराना, सच्चा नेतालाइ पाखा लगाउदै आफ्नो पार्टी संग चरीत्र नमिल्ने, पृष्ठभुमि राम्रो नभएको व्यक्तिलाइ पार्टीले जवर्जस्ती टिकट दिएको भन्दै एमाले भित्र पनि धेरै जनाको असन्तुष्टि रहेको छ । देशको ठूलो पार्टीले कुनै विचार विमर्श नगरी अवसरबादीहरुलाइ ल्याउदै टिकट बितरण गरेर पार्टीले सच्चा कर्याकर्ता माथी अन्याय गरेको एक नेताले बताए । एमालेबाट कम साथ पाउन थाले पछि काङ्ग्रेसि युवाहरुलाइ केन्द्रित गर्न तिर लागेका गुरुङलाई पार्टीनै छोडेको, सिद्धान्त त्यागेको र चरम अवसरबादी बनेकाले बिश्वास गर्न नसकिने कुरा सबैले भन्न थालेपछी अहिले महासंकटमा परेका छन । आफ्नो नयाँ र पुरानो दुबै सम्बन्धबाट सोचेको साथ नपाएको भन्दै आफ्ना निकटस्थहरु संग गुरुङले गुनासो पोख्ने गरेका छन । यसरी हेर्दा यस्को सोझो फाइदा गठबन्धनका साझा उमेदवार गण्डकी प्रदेशका पुर्व आन्तरिक मामिला मन्त्री हरि चुमानलाइ हुने देखिन्छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083