आज फेरि घट्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् कति पुग्यो ?

6.41K
shares

काठमाडौँ । नेपाली बजारमा आज (शनिवार) अमेरिकी डलरको भाउ घटेको छ। शुक्रबारको तुलनामा शनिवार अमेरिकी डलरको भाउ १६ पैसाले घटेको हो। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १२ रुपैयाँ ९९ पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ५९ पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ २७ पैसा छ। त्यस्तै आज यूके पाउण्डको खरिददर १४४ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर १४४ रुपैयाँ ९९ पैसा छ। एक साउदी रियालको खरिददर ३० रुपैयाँ १२ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ २८ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ३ पैसा र विक्रिदर ३१ रुपैयाँ २० पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083