लकडाउनका कारण बन्द शेयर बजार खुल्ने

7.31K
shares

काठमाडौं । कोरोना भाइरस संक्रमणपछि जोखिम बढ्नसक्ने भन्दै बन्द गरिएको शेयर बजार खोल्ने तयारी भइरहेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले उच्च सुरक्षा सतर्कता अपनाएर शेयर  बजार खोल्ने आवश्यक तयारी थाल्न धितोपत्र बोर्डलाई निर्देशन दिनुभएको छ ।

यसअघि लकडाउनको अवधिभर बजार बन्द गर्न बोर्डने नेपाल स्टक एक्चेञ्जलाई निर्देशन दिएको थियो । लकडाउन अघि नै बन्द भएको शेयर बजार लकडाउनकै बीचमा दुई दिन खुलेको थियो । पछि लगानीकर्ताहरुको तीव्र विरोधपछि बजार पुनः बन्द भएको थियो


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083