नेकपा स्थायी समिति बैठक भोलि बिहान ११ बजे धुम्बाराहीमा बस्ने

7.8K
shares

,काठमाडौं ।

नेकपामा पछिल्लो समय चुलिँदै गएको विवादबारे छलफल गर्न स्थायी समिति बैठक बिहीबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराही बस्ने भएको छ। बैठकको समय र स्थानबारे सम्पूर्ण स्थायी समिति सदस्यहरूलाई जानकारी गराई सकिएको बताईको छ ।

स्थायी समितिमा पेस गर्ने प्रस्तावबारे छलफल गर्न नेकपा सचिवालय बैठक अहिले बालुवाटारमा बसिरहेको छ। नेकपा स्थायी समिति बैठक गत मंसिर अन्तिममा एक सातासम्म बसेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083