वीरगञ्जमा भेटिएका ३९ कोरोना संक्रमितमध्ये चार पत्रकार

9.24K
shares

वीरगञ्ज ।

वीरगञ्जमा भेटिएका ३९ जना कोरोना संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको छ ।लकडाउनको समयमा पनि पत्रकारहरु फिल्ड रिपोर्टिङमा खटिएका छन् । नारायणी अस्पतालका चिकित्सकले संक्रमित पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् ।

पर्सामा ३९, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ गरी आजमात्रै ५७ जना संक्रमित भेटिएका छन् ।यससँगै नेपालमा संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083