कोरोनाबारे डब्लुएचओको डरलाग्दो चेतावनी

9.13K
shares

न्युयोर्क,एजेन्सी ।
विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरस सदाका लागि समाप्त हुन पनि नसक्ने चेतावनी दिएको छ । बुधवार पत्रकारहरुलाई डब्ल्युएचओका आपतकालिन सेवा निकायका निर्देशक डा।

माइक ¥यानले भाइरस कहिले सकिन्छ भन्ने भविष्यवाणी नगर्न चेतावनी दिनुका साथै कोभिड १९ विरुद्धको खोप भेटि हाले पनि भाइरसलाई नियन्त्रणमा लिन अथक प्रयास गरिनुपर्ने बताएका छन् । अहिले सम्म विश्वभरि झण्डै ३ लाख मानिसको ज्यान गइसकेको छ भने ४३ लाख भन्दा बढि संक्रमित भइसकेका छन् ।


divya collage
unigloble collage