आजबाट देशभरका मालपोत कार्यालय खुल्दै

6.86K
shares

काठमाडौं । लकडाउनले बन्द रहेका देशभरका मालपोत कार्यालय आजबाट लुल्ने भएको छ । भूमिसुधार तथा व्यवस्थापन विभागले आवश्यक स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्दै कार्यालय खोल्न निर्देशन दिएपछि आजदेखि कार्यालयहरू खुल्न लागेका हुन् ।

बन्दाबन्दीका कारण पछिल्लो समय देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवा अवरुद्ध भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083