केपी ओलीले करिश्मा मानन्धरलाई फकांउदै ?

Nepal Life Insurance Long Ad

नायिका कशिश्मा मानन्धरलाई नेता केपी शर्मा ओलीले परिक्षा कस्तो हुदैंछ ? भनेर फोनमा सोधेको कुरा करिश्मा मानन्धरले आफनो फेसबुक वालमा पोष्ट गरेकी छिन् । केपी शर्मा ओलीले आफुलाई फोन गर्दा अच्चम लागेको पनि उनले आफनो स्टेटसमा उल्लेख गरेकि छिन् । केपी शर्मा ओली यतिखेर फुर्सदिला छन् । सार्वजनिक कार्यक्रममा आफना पुर्व समकक्षीहरु माधब नेपाल झलनाथ खनालहरुको उछितो खन्छन् । उनको भाषणमा कुनै योजना तर्जुमा सुन्न पाइदैन् । कमेडि व्यग्ंय र घोचपेचमै उनले समय सिद्धयाउछन् । केपी शर्मा ओलीको यहि व्यवहारबाट रुष्ट भएका कारण नेताहरुले समाजबादी पार्टी गठन गरेका हुन् । एमोल पार्टिए समाजवादी भएर चोइटिएपछि नेकपा एमालेमा केपी ओली एक्ला भएका छन् । यसकारण पनि केपी ओलीले करिश्मालाई ललिते बोली सुनाएको हुन सक्छ । करिश्मा मानन्धरले यसै पनि नंया शक्ति पार्टिमा बसेर उतिखेरै देखि राजनितिक पृष्ठभुमी बनाइसकेकि छिन् । उनी करिश्मा मानन्धरसंग लोभिएको आकंलन गर्न सकिन्छ । करिश्मा मानन्धरले आफनो फेसबुक वालमा यस्तो लखेकि छिन् ।

२ असोज २०७८, शनिवार ०९:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु