मधेश प्रदेश प्रहरी प्रमुख यज्ञ बिनोद पोखरेलद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

धनुषा । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञ बिनोद पोखरेलद्वारा निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केवर धनुषामा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत अनुशासन, कार्यालयको अभिलेख, ब्यारेक ले-आउट, व्यक्तिगत टर्नआउट र मेश व्यवस्थापन समेतको निरीक्षण गर्नु भएकाे हाे ।

साथै कार्यक्रममा उपस्थित सक्कल दर्जाका प्रहरी कर्मचारीहरुलाई सम-सामयिक विषय वस्तुमा निर्देशन समेत दिनु भएकाे थियाे ।

१ फागुन २०८०, मंगलवार १९:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु