भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न
वि.सं.२०८० फागुन १५ मंगलवार १७:२४
4.33K
shares
shares

सिन्धुली । जिल्ला प्रहरी कार्यालयको आयाेजनामा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रममा सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी भरत खनालको अध्यक्षता, कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक विनोद शर्मा , राष्टिय अनुसन्ध विभाग सिन्धुलीका प्रमुख सुभास कार्की शसस्त्र प्रहरी वल सिन्धुलीका प्रमुख स.प्र.ना.उ. बलराम प्रसाईको उपस्थिति रहेकाे थियाे ।

जिल्ला स्थित सञ्चार कर्मीहरुसँग जिल्लाको शान्ति सुरक्षाको बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे थियाे ।


















