प्रहरी उपरीक्षक सन्तोष आचार्यकाे प्रमुख आतिथ्यतामा बिदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यकाे प्रमुख आतिथ्यतामा बिदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएकाे छ ।

प्रहरी कार्यालय सिरहामा निरन्तर रुपमा कार्य सम्पादन गर्दै अाएका प्रहरी नायव उपरीक्षक रबिन्द्र राज पाण्डेकाे बिदाई कार्यक्रम भएकाे हाे ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी अपराध अभिलेखालय नक्साल काठमाण्डौमा प्रहरी नायव उपरीक्षक रबिन्द्र राज पाण्डेको सरुवा भएकाे थियाे ।

उक्त कार्यक्रममा प्रहरी निरीक्षक सिनियर / जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे ।

१४ चैत २०८०, बुधवार १९:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु