सशस्त्र प्रहरीको आईजीमा नारायणदत्त पौडेल नियुक्त

3.06K
shares

काठमाडौं । नेपाल सरकारले सशस्त्र प्रहरीको आईजीमा नारायणदत्त पौडेललाई नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रको आईजीमा एआईजी नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो।

उक्त निर्णयबारे सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन्।


divya collage
unigloble collage