६० जना प्रमुख जिल्ला अधिकारीको रातारात सरुवा, को काहाबाट सरुवा भए? (सुचीसहित)

Nepal Life Insurance Long Ad

काठमाडौं । सरकारले विभिन्न जिल्लाका ६० जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहमन्त्रालयले गएराति ६० जिल्लाका प्रमुख जिल्ला अधिकारीको एकैचोटी व्यापक सरुवा गरेको हो । सरुवा पर्नेमा सहसचिव र उपसचिवहरु छन् ।

सरुवा भएका प्रमुख जिल्ला अधिकारीहरु

१ नारायणप्रसाद भट्ट प्रजिअ चिवतवनबाट प्रजिअ भक्तपुरमा

२ सिवसिंह खडा प्रजिअ काभ्रेबाट क्षेत्रीय प्रसाशन कार्यालय हेटौँडा

३ दोर्ण पोखरेल प्रजिअ भक्तपुरबाट प्रजिअ सर्लाही

४ नारायणप्रसाद भट्टराई प्रजिअ बर्दियाबाट प्रजिअ गोरखा

५ जितेन्द्र बस्नेत प्रजिअ गोरखाबाट प्रजिअ चितवन

६ गोपाल प्रसाद अर्याल प्रजिअ गुल्मीबाट क्षेत्रीय प्रशासन कार्यालय दीपायल

७ लोकनाथ पौडेल गृहमन्त्रालयबाट प्रजिअ पर्सा

८ जनकराज दाहाल प्रजिअ सिन्धुलीबाट प्रजिअ झापा

९ ऋषिराम तिवारी प्रजिअ झापाबाट प्रजिअ कैलाली

१० गोविन्दप्रसाद रिजाल प्रजिअ कैलालीबाट प्रजिअ रौतहट

११ विनोदकुमार सिंह प्रजिअ पर्साबाट क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत

१२ उदयबहादुर राणा नवलपरासी पश्चिमबाट प्रजिअ रुपन्देही

१३ मनोहर खनाल सहक्षेत्रीय प्रसाशक हेटौडाबाट प्रजिअ धनकुटा

१४ प्रेमप्रकाश उप्रेती प्रजिअ धनुकाटाबाट प्रजिअ सुनसरी

१५ हरिप्रसाद मैनाली प्रजिअ रुपन्देहीबाट कारगार विभाग महानिर्देशक

१६ कृष्णबहादुर राउत राष्ट्रिय परिचयपत्र केन्द्रबाट प्रजिअ काभ्रेपलाञ्चोक

१७ उद्ववबहादुर थापा प्रजिअ रौटहतबाट प्रजिअ नुवाकोट

१८ महेश आचार्य प्रजिअ स्याञ्जाबाट प्रजिअ नवलपरासी सुस्ता पूर्व

१९ श्रवणकुमार तिमिल्सिना गृहमन्त्रालयबाट कामु प्रजिअ इलाम

२० देवेन्द्रप्रसाद लामिछाने सहायक प्रजिअ बाँकेबाट कामु प्रजिअ नवलपरासी सुस्ता पश्चिम

२१ज्ञानप्रसाद ढकाल गृहमन्त्रालयबाट कामु प्रजिअ सिन्धुली

२२ कोषहरि निरौला अध्यागमन विभागबाट कामु प्रजिअ स्याङ्जा

२३ विरेन्द्रकुमार यादव प्रजिअ नुवाकोटबाट प्रजिअ डोटी

२४ भविश्वर पाण्डे गृहमन्त्रालयबाट कामु प्रअिज गुल्मी

२५ शेषनारायण पौडेल सहायक प्रजिअ मोरङबाट कामु प्रजिह बागलुङ

२६ शम्भुप्रसाद मरासिनी प्रजिअ नवलपरासीबाट गृहमन्त्रालय

२७ सूर्यबहादुर खत्री कामु प्रजिअ डोटीबाट गृहमन्त्रालय

२८ कृष्णबहादुर कटुवाल कामु प्रजिअ सर्लाहीबाट अध्यागमन कार्यालय त्रिअवि

२९ रामबहादुर कुरुम्बाङ उपसचिव मोरङबाट कामु प्रजिअ बर्दिया

३० गोपालप्रसाद पराजुली प्रजिअ सुनसरीबाट प्रजिअ धनुषा

३१ झंकनाथ ढकाल गृहमन्त्रालयबाट प्रजिअ लमजुङ

३२ शिशिर पौडेल सहायक प्रजिअ धनुषाबाट प्रजिअ मुस्ताङ

३३ राजेश पन्थी प्रजिअ पर्वतबाट सहायक प्रजिअ कास्की

३४ रामचन्द्र तिवारी प्रजिअ मुस्ताङबाट त्रिअवी अध्यागमन

३५ गुरुदत्त ढकाल सहायक प्रजिअ कास्कीबाट प्रजिअ पर्वत

३६ लिलाधर अधिकारी कारागार विभागबाट प्रजिअ म्याग्दी

३७ कृष्णप्रसाद अधिकारी प्रजिअ म्याग्दीबाट कारागार विभाग

३८ लुगबहादुर क्षेत्री प्रजिअ बाजुराबाट सहायक प्रजिअ काठमाडौं

३९ चेतराज बराल राष्ट्रिय परिचयपत्र केन्द्रबाट प्रजिअ बाजुरा

४० कृष्णप्रसाद शर्मा गृहमन्त्रालयबाट प्रजिअ रामेछाप

४१ विवेकप्रसाद लामिछाने प्रजिअ रामेछापबाट गृहमन्त्रालय

४२ कृष्ण पौडेल अध्यागमन त्रिअवीबाट प्रजिअ रसुवा

४३ एकदेव अधिकारी प्रजिअ खोटाङबाट गृहमन्त्रालय

४४ चोलेन्द्र न्यौपाने प्रजिअ रसुवाबाट अध्यागमन त्रिअवि

४५ हिरादेवी पौडेल अध्यागमन त्रिअवीबाट प्रजिअ झोजपुर

४६ युवराज मैनाली प्रजिअ लमजुङबाट अध्यागमन त्रिअवि

४७ सुरेन्द्रराज पौडेल गृहमन्त्रालयबाट खोटाङ

४८ खुमकान्त आचार्य राष्ट्रिय परिचयपत्र केन्द्रबाट प्रजिअ दार्चुला

४९ जनार्दन गौतम प्रजिअ दार्चालाबाट अध्यागमन विभाग

५० फणिन्द्र दाहाल प्रजिअ भोजपुरबाट कारागार विभाग

५१ जनकराज भट्ट प्रजिअ डडेल्ढुराबाट सहायक प्रजिअ कञ्चनपुर

५२ मोहनराज जोशी सहायक प्रजिअ कैलालीबाट प्रजिअ डढेल्धुरा

५३ कृष्णप्रसाद आचार्य कारागार विभागबाट प्रजिअ अछाम

५४ ईश्वरकुमार चौधरी प्रजिअ अछामबाट सहायक प्रजिअ कैलाली

५५ लक्ष्मणबहादुर थापा प्रजिअ दोलखाबाट गृहमन्त्रालय

५६ सागरमणि पाठक गृहमन्त्रालयबाट प्रजिअ दोलखा

५७ गणेशबहादुर अधिकारी ईप्रका चपुरबाट प्रजिअ संखुवासभा

५८ गंगाप्रसाद न्यौपाने सहायक प्रजिअ सुर्खेतबाट गृहमन्त्रालय

५९ शिवराज जोशी प्रजिअ संखुवासभाबाट गृहमन्त्रालय


स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

२०८२ जेठ १९ सोमवार

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रुपमा एसएसपी...

साइबर ब्युरोद्वारा सर्वसाधारणलाई सतर्क रहन आग्रह

साइबर ब्युरोद्वारा सर्वसाधारणलाई सतर्क रहन आग्रह

२०८२ जेठ १७ शनिवार

काठमाडौँ । नेपाल प्रहरीले अनधिकृत पहुँच र फिसिङ एसएमएसमार्फत ठगीका...