भिआइपीहरुको बाक्लो उपस्थितिका बीच सांसद तथा बिद्यार्थी अध्यक्ष नवीना लामाको बिहे सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौं । अनेरास्ववियुकी अध्यक्ष तथा सांसद नविना लामा विवाह बन्धनमा बाँधिएकी छन् । अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य प्रवीण श्रेष्ठसँगको १४ वर्ष लामो प्रेम सम्बन्धपछि लामाको बिहिबार विवाह भएको हो ।

काभ्रे मदनकु्रँडारीकी लामा तथा काभ्रे पाँचखालका प्रविणवीच गत फागुनमै विवाहको तयारी भएको थियो । तर, नवीनाका हजुवाको निधनपछि विवाह बैशाखमा सारिएको थियो । विवाहमा प्रधानमन्त्री केपी ओलीदेखि विद्यार्थी नेतासम्म सहभागि भए । त्यस्तै लामाको विवाहमा मन्त्री, विभिन्न दलका नेता पनि सहभागि भएका छन् ।

काठमाडौको भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा भएको विवाह कार्यक्रममा लामालाई बैबाहिक जीवनको शुभकामना दिन प्रधानमन्त्री बाहेक मन्त्रीहरु, पूर्व प्रधानमन्त्री माधव नेपाल शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, बामदेव गौतम, राष्ट्रिय सभा अध्यक्ष गोणश तिमिल्सिना, सभामुख कृष्णबहादुर महरा, गायीका तथा सांसद कोमल वली, प्रधानसेनापति राजेन्द्र क्षेत्री, सांसद विद्यार्थीका नेता– कार्यकर्तालगायतको उपस्थिति रहेको थियो


प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

२०८२ जेठ २२ बिहीवार

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी...

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौ । प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त...

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ १० शनिवार

काठमाडौ । लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक एवं शान्ति सुरक्षा...

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख २८ आइतवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख १८ बिहीवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...