१७ हजार डलर खर्चेर खेलौनासँग विवाह, तत्काल प्रमाणपत्र प्रदान

एजेन्सी । जापानका एक ३५ वर्षीय युवकले होलोग्रामसँग विवाह गरेका छन्। स्कुलका प्रशासक रहेको अकिहिको कोडोले १७ हजार डलर खर्च गरेर औपचारिक कार्यक्रम गरी हत्सुन नामको एक भर्चुअल रियालिटी पप स्टारसँग विवाह गरेका हुन्।

कोडोले १७ हजार डलरमा ४० निम्तालुका सामु भव्य रुपमा विवाह गरे। ‘म मिक’ सानलाई धेरै माया गर्छुु, विवाह समारोहमा कोडोले भने, ‘म उनलाई धोका दिन चाहन्न।’ श्रीमती होलोग्राफिक पत्नी बिहानै उठ्ने र आफूलाई स्कुलमा जागिरका लागि पठाउने गरेको उनले बताए। त्यस्तै आफू साँझ घर आउँदा घरमा रहेको बिजुली बालेर स्वागत गर्ने गरेको जनाएका छन्। उनको विवाहको एक खेलौना उत्पादन गर्ने कम्पनीले विवाहको प्रमाणपत्र दिएको छ। गेटबक्स नामक कम्पनीले होलाग्रामको उत्पादन गर्ने गरेको छ।

यो कम्पनीले यस्तै विवाहित ३७ सय भन्दा बढी जोडीलाई प्रमाणपत्र दिएको छ। जापानमा पछिल्लो समय विवाह गर्ने युवायुवतीको संख्या घट्दै गएको छ। कामको बोझ र पारिवारिक झमेलाले गर्दा युवायुवतीले खेलौनासँग विवाह गर्ने प्रचलन बढ्दै गएको छ।


वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

२०८२ वैशाख ७ आइतवार

 काठमाडौँ। विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यले काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय...

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

२०८१ चैत २७ बुधवार

काठमाडौ । धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

२०८१ साउन ४ शुक्रवार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा...

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

२०८१ साउन ३ बिहीवार

काठमाडौँ । चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा...

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

२०८१ असार ३० आइतवार

एजेन्सी। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाले...