महिला एंकरलाई मैदानमा कपडा फुकाल्न भनिएपछि

8.27K
shares

इटालीको खेल पत्रकार डिलिटा लिओटा इटालियन फुटबल फ्यानहरूमा माझ धेरै लोकप्रिय छिन । उनी प्रायः सिरि–ए को खेल कभर गर्न स्टेडियममा पुग्छिन्।

तर यि सुन्दर महिला एंकरको स्टेडियममा धेरै पटक दुर्व्यवहार गरिएको छ।

गतवर्ष डिलिटा लिओटा इटालीको सान पाउलो स्टेडियममा नेपोली र ब्रेस्सिया बिचको खेल कभर गर्न पुगिन, त्याहा नेपोलि फ्यानहरूले उनलाई अश्लिल टिप्पणी गरे।

साथै बिच स्टेडियममा टि–शर्ट फुकाल्नको लागि फ्यानहरूले नाराहरू लगाए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083