भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ ११ गते नेपाल आउने तयारी

9.92K
shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेजेठ ११ गते नेपाल भ्रमणमा आउने तयारी भएको जनाएको छ। नेपाल र भारतको सम्बन्धमा थप सुधारका लागी नेपाल आउन लागेको भारतीय अधिकारीहरुले जनाएका हुन् ।

मोदी नेपालको जनकपुर समेत जाने कार्यक्रम रहेको छ । २०१४ को सार्क सम्मेलनका बेला मोदी जनपुर जान चाहेका थिए तर गएका भने थिएन । मोदीको यो संविधान जारीपछिको पहिलो भ्रमण हो र अहिले सम्मको यो तेस्रो नेपाल भ्रमण हुनेछ।ओलीले चैत २३ गतेदेखि २५ गतेसम्म तीन दिने राजकीय भ्रमण गरेका थिए। भारतीय प्रधानमन्त्री मोदीलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको क्रममा नेपाल भ्रमणको निम्तो दिएका थिए। यही निमन्त्रणा स्वकार गदै मोदी नेपाल आउन लागेका हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083