नागढुंगा सडकखण्ड अझैसम्म बन्न सकेन, स्थानीय आन्दोलित

Nepal Life Insurance Long Ad

कलंकी । नागढुंगा मार्गको वैकल्पिक सडकको रुपमा लिइएको घ्याम्पे डोलवाड भञ्ज्या« सडकखण्डका जनता पनि धूलो, धुँवाका कारण स्थानीय पीडित भएपछि आन्दोलित भएका छन् । नैकापस्थित फु्टबल मैदान स्तरोन्नति गर्न भत्काइएको सडक वर्षौं भइसक्दा पनि निर्माण सम्पन्न गर्न ढिलाई स्थानीय धूलो धुँवाले बस्न बाध्य भएपछि संघर्ष समिति बनाएर आन्दोलन गर्ने तयारी गरेका छन् ।

२५ सदस्यीय संघर्ष समितिका अध्यक्ष सञ्जयचन्द्र श्रेष्ठले मैदान स्तरोन्नति गर्न वडाले भत्काइएको सडक वडाले नै बनाउनुपर्ने सडक विभागलाई देखाएर पन्छिन नहुने बताए । समस्या समाधानका लागि आयोजना गरेका ‘भेला तथा छलफल’ कार्यक्रममा स्थानीय रवि बुढाथोकीले सडक भत्काउने बेलामा जनतासँग सोध्नु नपर्ने अहिले निर्माण गर्नका लागि समिति बनाएर आउ भन्ने कुरा अनुचित रहेको बताए ।

चन्द्रागिरि नगरपालिका १३ र १४ का वडाध्यक्षद्वय बालमुकुन्द विडारी र रामहपिर बस्नेतले दशैं र तिहारले गर्दा निर्माण कार्य ढिलाई भएको स्वीकार्दै निर्माण यथाशिघ्र सम्पन्न गर्न प्रक्रिया थालिसकेको र सम्पन्न नभएसम्म दैनिक बाटोमा पानी हाली धूलो नियन्त्रण गर्ने जानकारी दिए ।


प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

२०८१ फागुन ८ बिहीवार

काठमाडौ ।   अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिले KIIT...

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

२०८१ माघ २९ मंगलवार

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय...

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

२०८१ माघ २८ सोमवार

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक...

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

२०८१ माघ २० आइतवार

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

२०८१ मंसिर ८ शनिवार

रुपन्देही ।  गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा सन्चालन अन्तरक्रिया...