रक्षामन्त्रीको दाबी : निर्मलाको हत्यारा पक्राउ परिसके

5.14K
shares

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सनर्मला पन्तका हत्यारा पक्राउ परिसकेको र तिनलाई सरकारले चाँडै सार्वजनिक गर्ने बताएका छन् ।

‘भ यति भन्न चाहान्छु कि निर्मलाको बलात्कारपछि हत्या गर्ने अपराधी पत्ता लागिसकेका छन्, नियन्त्रणमा आइसकेका छन्, १० औं मानवअधिकार राष्ट्रिय महाभेलामा शनिबार उनले भने, ‘सरकारले चाँडै विधिसंगत ढंगले अभियुक्त सार्वजनिक गर्छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083