४९ हजार नर्स बने बेरोजगार

5.15K
shares

काठमाडौं । देशमा नर्सहरुको बेरोजगारीले सीमा नाघेको छ । ६६ प्रतिशत नर्स बेरोजगार बनेको छ ।
नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार ८ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका छन् । काउन्सिलका अनुसार ७ हजार नर्स रोजगारीका लागि विदेशिएका छन् । यस्तै काउन्सिलमा दर्ता भएका ५ हजार नर्सको मृत्यु भइसकेको छ । ४८ हजार ८ सय ६ नर्स देशभित्रै बेरोजगार छन् ।


divya collage
unigloble collage