नाष्टद्वारा कोरोना विरुद्धको प्रविधि विकास गर्नेलाई १० लाख अनुदान दिने घोषणा

11.08K
shares
  • काठमाडौं ।

कोभिड–१९ विरुद्ध प्रविधि विकास गर्नेलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले १० लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको छ ।

कोरोना महामारीले ल्याएका समस्यासँग जुध्न आवश्यक प्रविधिको विकास वा भएका प्रविधिलाई परिमार्जन गर्ने कार्यका लागि यो अनुदान रकम उपलब्ध गराईने नाष्टले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083