नेपाली काँग्रेस ६८ औं बर्ष पुगेको अवसरमा, देउवाले दिए जन्म दिनको शुभकामना

8.48K
shares

काठमाडौं । आज नेपाली काँग्रेसको स्थापना दिवस आज बाट काँग्रेस ६८ बर्षको भएको हो ।चैत्र २७ गते २००७ सालमा काँग्रेसको स्थापना भएको थियो । काँग्रेस सभापति शेरबहादुर देउवाले स्थापना दिवसको अबसरमा भनेका छन् नेपाली कांग्रेसको जन्मदिनको शुभकामना नेपाली कांग्रेस स्थापना भएको आज ६८ बर्ष पुगेको अवसरमा सबै लोकतन्त्रवादी साथिहरु, नेपाली…