माअोवादी केन्द्रबाट कृष्णबहादुर महराको राजीनामा

वि.सं.२०७४ चैत २८ बुधवार ११:२२
5.59K
shares
shares

काठमाडौं । सभामुख कृष्णबहादुर महराले नेकपा माओवादी केन्द्रबाट राजीनामा दिएको बताएका छन् । उनले यसअघि नै आफुले माआवादी केन्द्रबाट राजिनामा दिएको बताएका हुन।
बुधबार आयोजित पत्रकार भेटघाटमा महराले आफूले गत फागुन २७ गते नै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको बताए । उनले सभामुखको जिम्मेवारी लिएपछि पार्टीको जिम्मेवारीबाट बिदा लिएका हुन् । सभामुख महराले आगामी वैशाखको अन्तिम साता शुरु हुने संसदको अधिवेशनलाई प्रभावकारी बनाउन आफुले तयारी गरेको बताएका छन् ।