घनश्याम भुसालले प्रचण्डको कार्यक्रम बहिष्कार गरेको हल्लामात्र

5.86K
shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता घनश्याम भुसालले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रम बहिष्कार गरेका भन्ने विभिन्न मिडियाहरुले प्रचार गरे पनि यर्थात् निराधार रहेको जनाएकाछन्।

कार्यक्रमको निम्तो पाएपनि नेकपा रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको चियापान कार्यक्रम भुसालले बहिस्कार गरेको भन्ने खैलाबैला गरेका थिए तर भुसाल पार्टीको सल्लाह अनुसार नै दाङ गएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083