आर्थिक उन्नतिमा जानुको विकल्प रहेन : शशांक कोइराला

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा। शशांक कोइरालाले मुलुकको आर्थिक उन्नतिका लागि निजी क्षेत्रको सीप र कलाको भरपुर उपयोग गर्न सरकारलाई सुझाव दिएका छन् । महामन्त्री कोइरालाले आफ्नो पार्टीले लिएको उद्धार आर्थिक नीतिका कारण मुलुकमा धेरै ठूलो परिवर्तन भएको दावी समेत गरे ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक विकासका निजी क्षेत्रको योगदान ८० प्रतिशत रहेको पनि स्मरण गराए । महामन्त्री कोइरालाले मुलुकमा राजनीतिक स्थिरता समेत भएकाले अव आर्थिक उन्नतिमा जानुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

काँग्रेस महामन्त्री कोइरालाले पार्टीका संस्थापक संस्थापक विपी कोइरालाले लिनु भएको उद्धार आर्थिक नीतिले मुलुकलाई अघि बढाउन महत्वपूर्ण योगदान दिएको दावी पनि गरे । त्यस अवसरमा महामन्त्री कोइरालाले दसंै, तिहार, छठ पर्वको शुभकामना पनि व्यक्त गरका थिए ।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...