जनमुखी काम हुन सकेन : महामन्त्री कोइराला

4.94K
shares

दमक । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले सरकारले संविधान कार्यान्वयन र जनमुखी कार्य गर्न नसकेको आरोप लगाएका छन् । उनले वर्तमान सरकार सच्चिएर देश र जनताका पक्षमा काम गर्छ भने त्यसमा काङ्ग्रेसले साथ र सहयोग गर्नेसमेत बताए ।

महामन्त्री कोइरालाले झापाको दमकमा पत्रकारहरुसँग कुराकानी गर्दै सरकारको नौमहिने कामबाट जनतामा आशाभन्दा निराशा छाएको छ बताए। उनले काङ्ग्रेस जिम्मेवार प्रतिपक्षको भूमिकामा रहेको छ भन्दै काङ्ग्रेस एक ढिक्का भए मात्र देश बलियो हुने बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083