हिउँदे अधिवेशनमा नागरिकता विधेयक पेश हुन्छ : उपसभामुख ‘तुम्बाहाम्फे’

5.45K
shares

काठमाडौँ । उपसभामुख डा।शिवमाया तुम्बाहाम्फेले नेपाली नागरिकताका विषयमा संसद्को विषयगत समितिमा संशोधनका निम्ति छलफल भइरहेको बताएकी छन्। अबको हिउँदे अधिवेशनमा सो विषय संसद्मा पेश हुने उनले जानकारी दिइन् ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) बेलायतले महिलाले मतदान गर्न पाउने अधिकार प्राप्त गरेको एक सय वर्ष पुगेका अवसरमा राजधानी लण्डनमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन आइपुगेकी डा. तुम्बाहाम्फे, सांसद नवीना लामा, पूर्वसभासद् तारा राई र राष्ट्रिय जनमुक्ति पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष कमला थापासँग अन्तरक्रिया गरेको थियो ।

एनआरएन केन्द्रका उपाध्यक्ष कुल आचार्यले पनि नागरिकता निरन्तरताका निम्ति १५ वर्षदेखि लडिरहेको बताइन् । जनमुक्ति पार्टीका उपाध्यक्ष थापाले राजनैतिक अधिकारविनाको नागरिकता अपूरो भएको बताइन् । कार्यक्रममा एनआरएन बेलायमुखसमक्ष ज्ञापनपत्र पनि बुझाएको थियो ।

नागरिकता विषयमा सुधार गर्न माग गर्दै उपसभा बेलायतमा सन् १८१८ मा पहिलो पटक महिलाले मतदान गर्न पाउने अधिकार पाएका थिए । रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083