विप्लव समूह माथि प्रतिबन्ध लगाएको सरकारको घोषणा

5.03K
shares

काठमाडौं । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूहलाई आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको छ । मन्त्रिपरिषद बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको सरकारले घोषणा गरेको हो ।

विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ । मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै पनि गतिविधि गर्न नदिने गरी प्रतिबन्ध लगाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083