देश बेच्न खोज्ने दलाललाइ गोलि ठोक्नु पर्ने भिम रावलको कडा चेतावनी

8.05K
shares

काठमाडौं। सत्तारूढ दल नेकपाका प्रभावशाली नेता तथा पुर्व गृहमन्त्री भिम रावल पछिल्लो समय सत्तारूढ शक्ति का बलियो प्रतिपक्षको रुपमा उभिएका छन्। गत फागुन २४ गते ओली नेतृत्वकोे सरकार र स्वतन्त्र मधेसको मुद्दा उठायर आन्दोलन गरिरहेका डा. सिके राउतबिच भएको सहमतिप्रति चर्को असहमती जनाउदै पहिलो पटक उनले तत्कालैै यो सम्झौता मुलुकको मृत्यु पत्र भनी टिप्पणी गरे।

साथै उनले राष्ट्रबादी देशभक्त सबैलाइ यो राष्ट्रियता बिरोधि राष्ट्रघाति सम्झौता खारेजका लागि बोल्न अपिल गरेका थिए। उनले यो सम्झौतामा हस्ताक्षर गरेर गृहमन्त्री राम बहादुर थापा बादलले गल्ती गरेको भन्दै पार्टी निर्णय बिना गरिएको यो सम्झौताको बिरोध मात्र होइन मन्त्री थापाको राजिनामा माग गर्दै आएकाछ्न।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083