प्रतिनिधिसभाको बैठक आज बस्दै

7.14K
shares

मुक्ति खबर,काठमाडौं ।

आज प्रतिनिधिसभाको बैठक बस्दैछ । निवर्तमान सञ्चार तथा सूचनाप्रबिधी मन्त्री गोकुल बास्कोटले कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको थियो ।

बैठक आज दिउँसो एक बजे बस्ने भइएको छ ।आजको संसद बैठक भने कांग्रेसले अवरुद्ध नगर्ने निर्णय गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083