सम्मानजनक आधा आधाको अनुपातमा पार्टी एकता नभए,एकता वहिष्कार गर्नें वाइ.सि.यल.को चेतावनी

Nepal Life Insurance Long Ad

काठमाडौं। माओवादी केन्द्र निकट भातृ संगठन वाइ सि यल नेपालले पार्टी एकताको बारेका धारणा सार्वजनिक गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बाल्दै वाइ सि यल नेपालका महासचिव शुबोधराज शेर्पालिले सम्मानजनक एकता नभए पार्टी एकता बहीस्कार गर्ने जनाएका छन् । एकतामा सम्मानजनक र ५०/५० को अनुपातमा हुनुपर्ने बताउदै यदि यसो हुननसके वाइ सियल नेपालले अस्वीकार्य गर्ने समेत बताएका छन् । वामगठबन्धनको सरकारको प्रधानमन्त्री केपी शर्मा भइसकेले अब पार्टी अध्यक्ष प्रचण्ड बकल्प अरु हुन नसक्ने समेत प्रष्ट पारेका छन् ।

दुइ फरक धरातल बाट आएका पार्टीहरुको एकता बिषय गहन रहेका भन्दै जुन तदारुकताका साथ बिषय बस्तुमा आबश्यक छलफल हुनु पर्ने त्यसो नभएको प्रति आपत्ती ब्यक्त गरेका छन् । शेर्पालीले बाम गठबन्धन लाइ ३ करोड नेपाली जनताको जनमतले अनुमोदन गरी सकेकाले सार्थक एकताको बहस बाट भाग्न खोज्नेहरुलाई चेतावनी समेत दिएका छन् । प्रधानमन्त्री ओलीले मन्त्री परीषदको सदस्यको राय सल्लाह बेगर गरीएको सचिवको सरुवा तथा मन्त्रालयको अधिकार कटौती जस्तो कार्य शैलीले पार्टी एकतामा ठूलो बैमस्यता जन्माएको समेत जनाए ।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...